बाराको अमलेखगंजमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु २४ जना बढ़ी घाईते

२० असोज, जनकपुरधाम। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो । सो घटनामा १४ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएको छ। samajik_feedsamajikfeed.com
करेन्ट लगेर २ दाजुभाईको मृत्यु

२० असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वार्ड नाम्बर्र २३ बिन्धि स्थित २ दाजुभाईको करेन्ट लगेर मृत्यु भएको छ। हिजो बुधबार करिब बिहान ३ बजेको घटना रेहको छ। मृत्यु हुनेमा ५५ वर्षीय रामेश्वोर चौधरी र ६० वर्षीय दिनेश चौधरी रहेको छ । दुवै भाई दशैंको मनाएर नुहाई धुवाई गरेर कपडा तारमा सुखाउन जाँदा करेन्ट लागेको थियो। samajik_feedsamajikfeed.com
सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

२० असोज, जनकपुरधाम। नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । samajik_feedsamajikfeed.com
एउटा महिलाले मांग्दैछ मदतको गुहार ; सामाजिक संजालमा भिडियो भाईरल

samajik_feedsamajikfeed.com
एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको छ ।

२० असोज, जनकपुरधाम। एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको छ । samajik_feedsamajikfeed.com
FIFA ले शुक्रबार फिफा विश्वकपको आधिकारिक साउन्डट्र्याक ‘लाइट द स्काई’ सार्वजनिक गर्दैछ।

FIFA ले शुक्रबार लोकप्रिय अभिनेत्री नोरा फतेही, गायक बल्कीस फाथी, मनाल बेन्चलिखा, रहमा रियाद र रेड वनलाई फिचर गर्दै २०२२ फिफा विश्वकपको आधिकारिक साउन्डट्र्याक ‘लाइट द स्काई’ सार्वजनिक गर्दैछ। यसअघि फिफाले हया हैया र अर्भोको आधिकारिक साउन्डट्र्याक सार्वजनिक गरेको थियो । samajik_feedsamajikfeed.com
आज राति हुने UEFA च्याम्पियन्स लिगका खेलहरु:

साल्जबर्ग बनाम डायनामो जाग्रेब,आरबी लाइपजिग बनाम सेल्टिक,चेल्सी विरुद्ध एसी मिलान,रियल म्याड्रिड बनाम शाख्तर डोनेट्स्क,म्यान सिटी विरुद्ध एफसी कोबेनहावन,सेभिल बनाम डर्टमन्ड,बेन्फिका बनाम पीएसजी रयुभेन्टस विरुद्ध म्याकाबी हाइफा samajik_feedsamajikfeed.com
गायक उदित नारायणका बारेमा झुटा समाचार फैईलीरहेको छ।

२० असोज, जनकपुरधाम। नेपाली सामाजिक सञ्जालमा भाइरल भइरहेका चर्चित गायक उदित नारायणका बारेमा झुटा समाचार रहेको छ। उनका प्रबन्धक र नजिकका आफन्तहरूका अनुसार “न्युज फेक हो”। samajik_feedsamajikfeed.com
सन्दीप लामिछाने आज बिहान नेपाल आउँदैछन् ।

२० असोज, जनकपुरधाम। उनी भन्छन्, ‘नेपालको अख्तियारमा आफूलाई पेश गर्ने मेरो इमान्दार प्रतिबद्धताअनुसार म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु, मैले आफ्नो पेसबारे प्रहरी प्रशासनलाई लिखित जानकारी गरिसकेको छु । मेरो सुरक्षा र सुरक्षाको प्रत्याभूतिको लागि प्रहरीमा पेश गर्ने प्रक्रियामा मेरो कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरे (अधिवक्ता) को उपस्थितिको लागि पनि […]
लियोनल मेस्सी च्याम्पियन्स लिगमा ४० विभिन्न विपक्षी क्लब विरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

samajik_feedsamajikfeed.com