Samajik Feed – News Portal from Nepal

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

समाजिक फीड,जनकपुरधाम , वैशाख २६ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल […]

सन्दीपको आक्रोश- ‘गौशाला २६’ सँग कुनै सम्बन्ध प्रमाणित भए फाँसीमा दिइयोस्

सामाजिक फीड, काठमाडौँ, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको […]

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

सामाजिक फीडजनकपुरधाम, बैशाख २५ गते । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ ।  कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा […]

जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्दै

सामाजिक फीडजनकपुरधाम, बैशाख २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् । मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन् । दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको […]

रौतहटमा मोटरसाइकल चोरीको घटना बढदै

सामाजिक फीड जनकपुरधाम, बैशाख २५ गते । रौतहटमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरीको घटना बढदै गएको छ । विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीयले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक […]

माओवादीभित्र भाँडभैलो, दुई दर्जन केन्द्रिय सदस्यले मधेश प्रदेशको बैठक बहिस्कार गरे

सामाजिक फीड जनकपुरधाम , बैशाख २५ गते । महोत्तरीको बर्दिबासमा बसेको नेकपा माओवादी केन्द्रको प्रदेशको बैठक करिब दुई दर्जन केन्द्रिय सदस्य र वैकल्पिक सदस्यहरुले बहिस्कार गरेका छन् । अगामी भदौमा हुने प्रदेश सम्मेलनको तयारीका लागि बसेको बैठक प्रदेश इन्चार्ज लिलामणि पोखरेलको कार्यशैलीको विरोध गर्दै असन्तुष्ट नेताहरुले बहिस्कार गरेका हुन् । महोत्तरीको बर्दिबासस्थि पञ्चधुरा पार्टी प्यालेसमा […]

सुनचाँदीको मूल्य बढयो ,आज कतिमा हुदैँछ कारोबार?

सामाजिक फीडजनकपुरधाम, बैशाख २५ गते । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन […]

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकमा बैशाख २८ […]

जसपा नेपालका जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

सामाजिक फीड, काठमाडौँ, २५ वैशाख । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ । आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको […]

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

समाजिक फीड,जनकपुरधाम , वैशाख २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका(३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि […]