Samajik Feed – News Portal from Nepal

४५ औं शिक्षक दिवस तथा जिल्ला परिषद

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते ।  नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको आयोजनामा ४५ औं शिक्षक दिवस तथा संगठनको जिल्ला परिषद सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले शिक्षक एकतामा जोड दिए । एकतावद्ध प्रयासले मात्रै शिक्षकहरुका […]

एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । एप्पलले आफना आफना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।   कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।  विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।  एप्पले मेसेज पठाए लगत्तै हंगामा […]

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी  करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन्  । यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी […]

इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ ।  सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ । इरानले इजरायल माथी हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने […]

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । संसारभर धेरै गगनचुम्बी भवनहरू छन्।  तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि […]

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको गोलबजार नगरपालिका–६ का ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो । बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित पुरनदाहाबाट धारापानीतर्फ जाँदै गरेको ना. ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको […]

आजदेखि एसीसी प्रिमियर कप सुरु हुँदै, नेपाल र मलेसिया भिड्ने

सामाजिक फीड, काठमाडौँ, ३० चैत्र । आजदेखि एसीसी प्रिमियर कप सुरु हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई […]

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका […]

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो: लिङ्देन

सामाजिक फीड, काठमाडौँ, २८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको […]

छिन्नमस्ता गाउँपालिकाले किसानका लागि सिँचाइको महसुल तिरिदिने

सामाजिक फीड, राजविराज, २९ चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले […]